७३औं मदन जयन्तीमा अनेरास्ववियुद्वारा डुमरवानामा वृक्षरोपण

सिमरा: नेकपा एमालेका तत्कालीन महासचिव `जननेता´ मदन भण्डारीको ७३औं जयन्तीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रबार वृक्षरोपणको आयोजना गरेको छ । भण्डारीको स्मरण गर्दै अनेरास्ववियुले डुमरवाना क्याम्पसमा वृक्षरोपणको आयोजना गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, एमाले मधेस प्रदेशका … Continue reading ७३औं मदन जयन्तीमा अनेरास्ववियुद्वारा डुमरवानामा वृक्षरोपण