किरण आँखा अस्पतालको सेवा अब सिमरामै

सिमराः वीरगन्जस्थित किरण आँखा अस्पतालले आफ्नो सेवा बाराको सिमरामा समेत विस्तार गरेको छ । सिमरास्थित सूर्य नेपाल अगाडि अस्पतालले सुविधासम्पन्न क्लिनिक संचालनमा ल्याएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शनिबार क्लिनिकको शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख पौडेलले सर्वसाधारणले गुनासो नगर्ने गरी उपचार सेवा प्रदान गर्न आग्रह गरे … Continue reading किरण आँखा अस्पतालको सेवा अब सिमरामै