बाढीपहिरोमा परी देशभर दुई सय २८ जनाले ज्यान गुमाए


eShilalekh

१६ आश्विन २०८१, बुधबार ०७:३९

सिमरा: पछिल्लो पटकको बाढी पहिरोको घटना देशभर दुई सय २८ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका अनुसार २५ जना अझै बेपत्ता छन् भने बाढी पहिरोबाट देशभर एक सय ५८ घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७१ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्