बढ्दै छठको रौनक, हेर्नुहोस् १५ तस्वीर
.सिमराः छठ पूजाको मुख्य दिन बिहीवार अस्ताउँदो सूर्यलाई अध्र्य दिइएको छ । छठ पूजाका लागि सजाइएका जलाशयमा पुगेर श्रद्धालुले अस्ताउँदो सूर्यलाई अध्र्य दिएका हुन् ।
अस्ताउँदो सूर्यलाई अध्र्य दिन जलाशयमा श्रद्धालुको भिड् लागेको थियो । चार दिनसम्म मनाइने छठको चौथो दिन शुक्रबार उदाउँदो सूर्यलाई अध्र्य दिएपछि छठ पूजा विधिवतरुपमा सम्पन्न हुन्छ ।
हेर्नुहोस् पथलैया, सिमरा र जीतपुरको छठघाटमा खिचिएको १५ तस्वीर: