चीनको तीब्बत केन्द्रविन्दु बनाएर ७.१ रेक्टर स्केलको भूकम्प, बारामा पनि धक्का महसुस


eShilalekh

२३ पुष २०८१, मंगलवार ०७:४५

सिमरा: चीनको तीब्बत केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्प ७.१ रेक्टर स्केल मापन गरिएको छ । चीनसहित नेपाल र भूटानको विभिन्न क्षेत्रमा भूकम्पको निकै ठूलो धक्का महसुस भएको छ ।

भूकम्पले काठमाडौदेखि तराईका जिल्लामासमेत धक्का दिएको छ । भूकम्पको धक्का महसुस भएपछी बारा, पर्सा, हेटौंडा, चितवन, काठमाडौंलगायत विभिन्न ठाँउका नागरिकहरु त्रसिद हुँदै घरबाहिर निस्किएका थिए ।

भूकम्पको विषयमा थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्