जीतपुरसिमराका कर्मचारीले निजामती सेवा दिवस नमनाउने, कालो पट्टी बाधेर काम गर्ने

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार २०औं निजामती सेवा दिवस नमनाउने भएका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले सामूहिकरुपमा विज्ञप्ति जारी गरेर दिवस नमाउने घोषणा गरेका हुन् । प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवासुविधा तथा वृद्धि विकासको सुनिश्चितता नगरेको उल्लेख गर्दै उपमहानगरपालिकाका … Continue reading जीतपुरसिमराका कर्मचारीले निजामती सेवा दिवस नमनाउने, कालो पट्टी बाधेर काम गर्ने