आयल निगमको लापरवाहीः विद्यालय हिडेका विद्यार्थीको रडमा छेडिएर मृत्यु

सिमराः बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो । घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा … Continue reading आयल निगमको लापरवाहीः विद्यालय हिडेका विद्यार्थीको रडमा छेडिएर मृत्यु