सिमरा विमानस्थल अगाडी नालाको रडमा छेडिएर बालक घाईते

श्रीराम रेग्मी सिमराः बाराको सिमरा विमानस्थल अगाडी नालाको रडमा छेडिएर बिहीबार बिहान एक आठ वर्षिय बालक घाइते भएका छन् । घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने प्रितराज गिरी रहेका छन् । विमानस्थलको मुख्य गेटदेखि उत्तरतर्फ जाने सडकमा बनाइएको नालामा उक्त घटना भएको हो । नालाको रडले बालकको पेटमा छेडेको छ । बालकलाई सिमरास्थित अल्पाइन अस्पतालबाट … Continue reading सिमरा विमानस्थल अगाडी नालाको रडमा छेडिएर बालक घाईते