सामाजिक सुरक्षा सेवा लिन मधेसका आठ जिल्लामा साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
सिमराः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि मधेस प्रदेशको सबै जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न मधेस प्रदेशका आठसहित २८ जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले गरेको … Continue reading सामाजिक सुरक्षा सेवा लिन मधेसका आठ जिल्लामा साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed