जीतपुरसिमराः छलफल गरेर मात्रै नगरसभा आयोजना गर्न कार्यपालिका सदस्यद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकांश कार्यपालिका सदस्यले नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल गर्न बाँकी रहेको भन्दै १०औं नगरसभाको बैठक थप छलफलपछि मात्रै आयोजना गर्न नगर प्रमुख राजन पौडेललाई आग्रह गरेका छन् । जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा असार ६ गते बिहान ११ बजेका लागि बोलाइएको नगरसभाको सन्दर्भमा बुधबार कार्यालयमा बसेको आकस्मिक कार्यपालिका बैठकमा अधिकांश सदस्यले … Continue reading जीतपुरसिमराः छलफल गरेर मात्रै नगरसभा आयोजना गर्न कार्यपालिका सदस्यद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण