जीतपुरसिमराको दसौं नगरसभाको बैठक स्थगित, यस्तो छ विवाद

सिमराः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न बिहीबार बोलाइएको जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको पहिलो बैठक स्थगित भएको छ । नगर प्रमुख राजन पौडेलले आवश्यक गणपूरक संख्या नपुगेको भन्दै पहिलो बैठक स्थगित गरेका हुन् । भव्य व्यवस्थापनकाबीच गर्न लागिएको पहिलो बैठक स्थगित गर्दै गर्दा नगर प्रमुख पौडेलले असार ८ गतेका लागि दोस्रो … Continue reading जीतपुरसिमराको दसौं नगरसभाको बैठक स्थगित, यस्तो छ विवाद