नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकको सरुवा


eShilalekh

८ आश्विन २०८१, मंगलवार २१:५३

सिमराः नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक ४१ प्रहरी उपरीक्षकको सरुवा गरेको हो ।

सरुवाका क्रममा १५ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, सप्तरी, मकवानपुर, सिन्धुली, कपिलवस्तु, इलाम, डोटी, तनहुँ, पूर्व नवलपरासी, दाङ, बर्दिया, कास्की, धनकुटा, उदयपुर, सुनसरीलगायका जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् ।

हेर्नुहोस् सूचीः

प्रतिक्रिया दिनुहोस्