पत्रकार महासंघ पर्साका कोषाध्यक्ष मिश्रलाई मातृशोक


eShilalekh

१९ माघ २०८१, शनिबार १९:१८

वीरगन्जः नेपाल पत्रकार महासंघ पर्साका शाखाका कोषाध्यक्ष संजीव मिश्रलाई मातृशोक परेको छ । मिश्रकी आमा कृष्णावती देवीको शनिबार साँझ निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्